चितवन आमसभा कार्यक्रम
Facebook
2082-11-15Completed

फागुन 15 गते, शुक्रबार: हामी आउँदैछौँ, चितवन!

स्थान:गेष्ट हाउस चोक, भरतपुर, चितवन
मिति:2082-11-15
समय:दिउँसो १:०० बजे

हामी आउँदैछौं, चितवन!

राष्ट्रिय एकता दलका केन्द्रीय पदाधिकारी तथा वरिष्ठ नेतृत्वको प्रत्यक्ष सहभागितामा चितवनका नागरिकहरूसँग प्रत्यक्ष संवाद, सुझाव संकलन र सुशासनका एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ।

स्थान: गेष्ट हाउस चोक, भरतपुर, चितवन मिति: फागुन १५ गते, शुक्रबार समय: दिउँसो १:०० बजे

सयौं स्थानीय नागरिक, युवा र बुद्धिजीवीहरूको उपस्थितिमा देशको समसामयिक राजनीति, आर्थिक विकास र जनसरोकारका विषयमा गम्भीर छलफल भएको थियो।

#RastriyaEkataDal#VoteForChange#ChitwanSabha#GoodGovernance