कोशी प्रदेशका विभिन्न जिल्लाबाट पाल्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागितामा इटहरी भेला भव्य रूपमा सम्पन्न भएको छ।

फागुन 12 गते, मंगलबार: रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह इटहरीमा...
स्थान:इटहरी चोक, सुनसरी (कोशी प्रदेश)
मिति:2082-11-13
समय:दिउँसो २:०० बजे