कर्णाली अभियान
Facebook
2081-01-11Completed

कर्णाली विशेष अभियान: काठमाडौंको आँखामा कर्णाली

स्थान:राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौं
मिति:2081-01-11
समय:दिउँसो १:३० बजे

कर्णालीको समग्र विकास, भौगोलिक विकटतालाई अवसरमा बदल्ने नीति र स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा जोड्ने विषयमा विज्ञ तथा सरोकारवालासँग अन्तर्क्रिया।

#KarnaliFirst#RastriyaEkataDal#InclusiveNepal