काठमाडौं उपत्यका नागरिक संवाद
Facebook
2082-11-21Completed

हामी आउँदैछौँ, काठमाडौँ उपत्यका!

स्थान:खुल्लामञ्च, काठमाडौं
मिति:2082-11-21
समय:बिहान ११:०० बजे

काठमाडौं उपत्यकाका सचेत नागरिकहरूसँग सहरी पूर्वाधार, वायु प्रदूषण नियन्त्रण, फोहोरमैलाको दिगो व्यवस्थापन र भ्रष्टाचारमुक्त सार्वजनिक सेवा प्रवाहका विषयमा नागरिक अन्तर्क्रिया सम्पन्न भयो।

#KathmanduValley#RastriyaEkataDal#UrbanReform#Accountability