गण्डकी प्रदेशका समस्त नागरिकहरूलाई हार्दिक निमन्त्रणा!
पोखरामा आयोजना हुने नागरिक संवाद कार्यक्रममा सहभागी भई स्थानीय समस्या र समाधानका उपायहरू राख्न आम दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्दछौं।